मुक्तक

निष्ठा अनि नैतिकता सदर कहिले हुन्छ ?
भ्रष्टलाई दिएको मत बदर कहिले हुन्छ ?

वृद्धभत्ता खानेहरु सरकार चलाउछन् !
राजनितिमा युवाको कदर कहिले हुन्छ ??

Comments

Post a Comment

Viral Posts

मुक्तक

मुक्तक

मुक्तक