मुक्तक

न त सोच छ न त बिचार छ
छ त सधै सधै उ लाचार छ

देश डुबेर रोइरहदा पनि अझै
मस्त निन्द्रामा यो सरकार छ !

Comments

Viral Posts

मुक्तक

मुक्तक

मुक्तक