मुक्तक

भेटेजती सबै दिलदार हुदैन
हो हुदैन सबैसँग प्यार हुँदैन

यो पनि यौटा सत्य हो हेर्नुस्
प्यार भएकैसंग घरबार हुदैन।

Comments

Viral Posts

मुक्तक

मुक्तक

मुक्तक