मुक्तक

अरु कोहि अट्न दिलमा ठाम थिएन
तिमी बाहेक कसैको नि नाम थिएन

तिम्लाइ उता कस्तो छ थाहा नहुदा
अहँ मलाइ पनि यता आराम थिएन !!

Comments

Viral Posts

मुक्तक

मुक्तक