गजल

 
हो थिएन त्यस्मा मेरो हार थिएन
मेरो काम पनि त्यस्तो बेकार थिएन !
 
छैन मलाई पछुतो बिदेसिनु पर्दा पनि
नेपालमा मेरो लागि सरकार थिएन !!
 
काम गर्छु देशमा भनि दुख गरि पढे
मैले पढ्नुको केहिपनी सार थिएन !
 
नाताबादले ग्रसित देश,अनि गरिब म
मलाई यहाँ आश्वासनको आधार थिएन !!
एलिजा ढकाल

Comments

  1. Metal Art - The Source Of Metal Art
    Founded by artists titanium bolts like Toto, titanium nitride coating Mondo, and babylisspro nano titanium Vocaloid, Metal Art babyliss pro nano titanium hair dryer is a combination of metal and sound. We're creating titanium wood stove the world's best metal and sound

    ReplyDelete

Post a Comment

Viral Posts

मुक्तक

मुक्तक

मुक्तक