मुक्तक

त्यतिबेला भत्केको नयनको डिल थियो
जतिबेला आखामा अश्रु टिल्पिल थियो

थाहा छैन त्यताको परिस्थिति कस्तो थियो
यता चाहिँ मौनतामा तड्पिएको दिल थियो

Comments

Post a Comment

Viral Posts

मुक्तक

मुक्तक