मुक्तक

सरल अनि संघर्षशिल हुनुपर्छ नेता
पुग्ने एउटा मन्जिल हुनुपर्छ नेता

सानो चित्त अहँ कहिल्यै गर्नुहुदैन
अरु भन्दा उदारदिल हुनुपर्छ नेता !!

Comments

Viral Posts

मुक्तक

मुक्तक