मुक्तक

जिन्दगीले परीक्षा लियो लगातार
बेचैन मन यो तड्पियो लगातार

पिडादायी मौनतामा तल्लिन थिए म
नयन यो भिजेको थियो लगातार !!<

Comments

Post a Comment

Viral Posts

मुक्तक

मुक्तक

मुक्तक